My Necklace

http://gan.doubleclick.net/gan_click?lid=41000000033626940&pubid=21000000000334259

Tuesday, 22 December 2009

मगर जातीहरूले लगाउने पोशक मध्ये लुर्फु (पछ्यौरीअथवा कछाड यी दुई एउटै चीज हो जसलाई महिलाहरुले कंधमा झुंडाइन्छ भने पुरुषहरुले कम्मर मुनिको भागमा बेह्रेर लाउने गर्छन | ख़ास गरि यो कपड़ा गाऊ ठाउमा मगरनी दिदी बहिनीहरुले आफ्नो फुर्सदमा घरेलु उद्पादनको रुपमा तानमा बुन्ने गर्छ  लम्बाईको दूबै छेउ भागमा रंगी चंगी खिकले बुट्टा भरेको हुन्छ |  देश बिदेशका मगर दाजू भाई तथा दिदीबहिनीहरूले बिषेस गरि सभा समारोह सास्कृतिक तथा भेटघाट कार्यक्रमहरुमा आफ्नै भेष भूसामा पैरिएर रमिएको देखिन पाइन्छ यदि तपाई पनि तेस्तै खिकाको बुट्टाले भरिएका कछाड लगाई आफ्नै भेष भूसामा रामाउन चाहानु हुन्छ भने सम्पर्क गर्नु होला | कुनै संघ संस्था अंतर्गत सम्पर्क गर्नु भएमा बिषेस छुट दिएइने  |

No comments:

Post a Comment